रिस्पेक्ट ड्राइभर्स इन्टरनेसनल
Professional Driver Training Excellence
#EmpoweringDrivers#NepalToJapan

500+
Trained Drivers
95%
Success Rate
4.9
Rating
100%
Job Placement
हाम्रो पृष्ठभूमि
रिस्पेक्ट ड्राइभर्स इन्टरनेसनल ट्रेनिङ सेन्टर एक अग्रणी संस्था हो, जसले दक्ष जनशक्ति निर्माण गर्न नेपालीका चालकहरूलाई जापानमा पेशागत ट्रक चालकको रूपमा अवसर उपलब्ध गराउँदै जोड्ने कार्यमा समर्पित छ।

हाम्रो मिशन
हाम्रो मिशन भनेको नेपाली चालकहरूलाई जापानको दुवानी तथा यातायात क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न आवश्यक सीप, ज्ञान, र पेशागत योग्यता प्रदान गर्नु हो।

हाम्रो दृष्टिकोण
हाम्रो दृष्टिकोण भनेको नेपाली चालकहरूका लागि विश्वव्यापी करियरको अवसरहरू सिर्जना गर्ने क्षेत्रमा नेतृत्वदायी संस्था बन्नु हो।

What Makes Us Different?
🌟
“The best training center for aspiring drivers!”
Ramesh T.🚚
“Their support for job placement is unmatched.”
Sita K.💬
“I loved the friendly and professional team!”
Prakash D.हाम्रो टोली
हाम्रो टोली
Our Team

Fun Fact:Enjoys hiking in the Himalayas.

Fun Fact:Plays the guitar in free time.




