日本語のトレーニングजापानी भाषा पाठ्यक्रमहरू
मूल भाषी शिक्षकहरूको साथमा तयार पारिएका हाम्रो JLPT तयारी कोर्समार्फत जापानी भाषा सहज रूपमा सिक्नुहोस्!
NN5
Japanese Language | Beginner Level Test
NN4
Japanese Language | Lower-Intermediate Level Test
NN3
Japanese Language | Intermediate Level Test
Our Unique Features
We provide comprehensive learning resources to help you master Japanese language effectively.
प्रसस्त कक्षा
गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हामीसँग पर्याप्त र आधुनिक सुविधायुक्त कक्षाहरू छन्, जहाँ विद्यार्थीहरूले सहज रूपमा सिक्न सक्छन्।
भिडियो सामग्री
हाम्रो अनलाइन प्लेटफर्ममा विस्तृत भिडियो पाठहरू उपलब्ध छन्, जसले तपाईंलाई घरमै बसेर पनि सिक्न मद्दत गर्छ।
टेस्ट सिरिज
हाम्रो नियमित टेस्ट सिरिजमा सहभागी भई आफ्नो ज्ञान र सीपको स्तर जाँच गर्नुहोस् र सुधारका लागि प्रतिक्रिया पाउनुहोस्।
PDF नोट्स र प्रश्न-उत्तर
प्रत्येक पाठका लागि PDF नोट्स र अभ्यासका लागि प्रश्न-उत्तरहरू उपलब्ध छन्, जसले तपाईंको अध्ययनलाई थप प्रभावकारी बनाउँछ।